काठमाडौ, तेजनेपाल मंसिर २०, बिहिवार चर्चित गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा” गीत यहि शुक्रबार Yubarajchhantyalofficial युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।…
View More गायक युवराज छन्त्यालको “बागलुङ बुर्तीवाङ्गमा” शुक्रवार सार्वजनिक हुँदैBlog
अभिनेता श्यामले जन्मदिनमा असहायलाई सहयोग गर्ने
कपिलवस्तु १८ मंसिर, २०८१ तेजनेपाल गायक एवं अभिनेता साथै युवा नेता समेत रहेका श्याम कुमार मिश्रले आज आफ्नो जन्मदिनको अवसरमा स्थानीय असहाय, दिनदुखीहरुलाई सकेको सहयोग…
View More अभिनेता श्यामले जन्मदिनमा असहायलाई सहयोग गर्नेगायक सीताराम पोखरेललाई विराटनगरमा अन्तर्राष्ट्रिय सम्मान
मंसिर १७, २०८१ काठमाडौ नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेललाई विराटनगरमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ। विगत तीन दशकदेखि निरन्तर नेपाली गीत–संगीतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय…
View More गायक सीताराम पोखरेललाई विराटनगरमा अन्तर्राष्ट्रिय सम्मानलोकेन साँवा निर्देशित ‘सुगुप’लाई दुई लाख सहित राष्ट्रिय चलचित्र पुरस्कार
काठमाडौं मंसिर १५, २०८१ तेजनेपाल हालै राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट कलाकर्मी र चलचित्र पुरस्कृत भएको छ । यस वर्षको ‘राष्ट्रिय…
View More लोकेन साँवा निर्देशित ‘सुगुप’लाई दुई लाख सहित राष्ट्रिय चलचित्र पुरस्काररोमान्टिक शैलिमा पल्मु शेर्पाको धरोधर्म सत्य सार्वजनिक
काठमाडौं मंसिर १४, २०८१ तेजनेपाल म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहनु भएका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ । जसमा…
View More रोमान्टिक शैलिमा पल्मु शेर्पाको धरोधर्म सत्य सार्वजनिकडिसेम्बर २१ देखि ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ टुर
काठमाडौंमसिर १४, २०८१तेजनेपालतीन सांगीतिक व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल…
View More डिसेम्बर २१ देखि ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ टुरजनक र बिमलाको ‘मुखले तिमी बोलिनौं’ सार्बजनिक
काठमाडौंमसिर १४, २०८१तेजनेपालरावल जनक र बिमला रिजालको स्वरमा रहेको गीत ‘मुखले तिमी बोलिनौं’ सार्वजनिक भएको छ । केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्र्रह पाठक…
View More जनक र बिमलाको ‘मुखले तिमी बोलिनौं’ सार्बजनिकफिल्म ‘डोरी’को शुभमुर्हत, आइतबारदेखि छांयाकन सुरु
काठमाडौ, मांसिर १३, बिहीबार तेजनेपाल फिल्म ‘डोरी’को शुभसाइत समारोह सम्पन्न भएको छ । झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभसाइत सम्पन्न गरिएको…
View More फिल्म ‘डोरी’को शुभमुर्हत, आइतबारदेखि छांयाकन सुरुसुस्मिताले जितिन “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि
तेजनेपाल मंसिर १२, २०८१ काठमाडौं । कलाकार तथा मोडल सुस्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।थाईल्याण्डको बैंकक शहरमा २०२४…
View More सुस्मिताले जितिन “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधिप्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक
मसिर १२, २०८१तेजेनेपालकाठमाडौं, पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।युआर म्युजिकको…
View More प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक