सराज र तेजुलाको ‘तिमीसंग’ सार्वजनिक


काठमाडौं १८ असोज । तेजनेपाल

सुरेश लामा र सुष्मा थापाको स्वर, विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको रोमान्टिक शैलिको आधुनिक गीत ‘तिमिसंग’ को भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय मोडल सराज गराच र चर्चित नायिका तेजुला खतिवडाको अभिनय रहेको भिडियोमा छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल, निर्माता सुदिप अधिकारी, निर्देशन सोनम पाख्रिनको रहेको छ ।

https://www.youtube.com/watch?v=lkTZKDGTuqA

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *