काठमाडौ, कार्तिक १३ । तेजनेपाल लामो समय देखि सांगितिक यात्रामा निरन्तर संगीतकर्मीहरुको समुह मिलेर शुरु भएको प्रारम्भ दि ब्याण्डको ‘उड्न देउ’ बोल रहेको गीतको भिडियो…
View More प्रारम्भ दि ब्याण्डको ‘उड्न देउ’ सार्वजनिकCategory: समाचार
फरक ढंगको ‘जेन्जी तिहार’
काठमाडौं १ कात्तिक । तेजनेपाल पर्व लक्षित गीतसंगीत ल्याउने क्रमको सिलसिलामा मोडल सजिना लामिछानेले वर्तमान अवस्थामा सान्दर्भिक ‘जेन्जी तिहार’ गीतको भिडियो सार्वजनिक गर्नु भएको छ…
View More फरक ढंगको ‘जेन्जी तिहार’सूर्यविनायकमा निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण शुभारम्भ
भक्तपुर, असोज २५। तेजनेपाल सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिवार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। उक्त…
View More सूर्यविनायकमा निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण शुभारम्भसराज र तेजुलाको ‘तिमीसंग’ सार्वजनिक
काठमाडौं १८ असोज । तेजनेपाल सुरेश लामा र सुष्मा थापाको स्वर, विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको रोमान्टिक शैलिको आधुनिक गीत ‘तिमिसंग’ को भिडियो…
View More सराज र तेजुलाको ‘तिमीसंग’ सार्वजनिक“गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको भावनात्मक गीत ‘तस्बिर’ सार्वजनिक”
काठमाडौ, असोज १४ । तेजनेपाल एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रतिभाशाली संगीतकार राजकुमार तामाङ केही वर्षअघि दुर्भाग्यवश भएको दुर्घटनाका कारण दर्शकसामु…
View More “गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको भावनात्मक गीत ‘तस्बिर’ सार्वजनिक”राष्ट्रिय भावको ‘नेपाल आमा’ सार्वजनिक
काठमाडौं १४ असोज । तेजनेपाल गायक पुष्कर सुनुवारको स्वर, ओम प्रकाश राईको शब्द र संगीत रहेको राष्ट्रिय भावको गीत ‘नेपाल आमा’ को एरेञ्ज पनि स्वयं…
View More राष्ट्रिय भावको ‘नेपाल आमा’ सार्वजनिकदेशको अवस्था भित्रण गरिएको ‘झ्याँदी खोला’
काठमाडौं १२ असोज । तेजनेपाल किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् ।…
View More देशको अवस्था भित्रण गरिएको ‘झ्याँदी खोला’घुन्सा दुर्घट्नाको सम्झना
काठमाडौ ८ असोज । तेजनेपाल ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १९ वर्ष पुरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै…
View More घुन्सा दुर्घट्नाको सम्झनाईश्वर थापाको ‘दशैंको टिका’
काठमाडौं ७ असोज । तेजनेपाल नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सकृय रहदैआउनु हुने…
View More ईश्वर थापाको ‘दशैंको टिका’सजिनाको निर्देशनमा देखेपछि
काठमाडौं ४ असोज । तेजनेपाल गायिका एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द, ताराबिर पाण्डेको संगीत रहेको मायाप्रेम भित्र हुने घट्नाक्रमलाई देखाईएको मर्मश्पर्शी गीत ‘देखेपछि’ को…
View More सजिनाको निर्देशनमा देखेपछि
 
					 
					 
					 
					 
					 
					 
					 
					 
					