रोमान्टिक शैलिमा पल्मु शेर्पाको धरोधर्म सत्य सार्वजनिक


काठमाडौं

मंसिर १४, २०८१

तेजनेपाल

म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहनु भएका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ ।

जसमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडि बिजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको छ भने चर्चित गायक सिडि बिजय अधिकारी र गायिका पल्मु शेर्पाको स्वर रहेको छ ।

रोमान्टिक शैलिको गीतमा अन्य गायक, गायिकामा मनिषा राई, दिपा तामाङ, कृष्ण जोशी, पुष्कर खत्री रहेका छन् ।

भिडियोमा बिमल अधिकारी, शिल्पा पोखरेल फिचरिङ छ । भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन् ।

भिडियो गायिका पल्मु शेर्पाको अफिसिय युटुव च्यानलमा हेर्न सकिन्छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *