जनक र बिमलाको ‘मुखले तिमी बोलिनौं’ सार्बजनिक

काठमाडौं
मसिर १४, २०८१
तेजनेपाल
रावल जनक र बिमला रिजालको स्वरमा रहेको गीत ‘मुखले तिमी बोलिनौं’ सार्वजनिक भएको छ ।

केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्र्रह पाठक माझ पस्कनु भई लोकप्रिता हासिल गर्नु भएका श्रष्टा जनक रावलको शब्द, संगीत रहेको गीतको भिडियोमा बिकाश लामिछाने र अञ्जु चौलागाईको अभिनय छ ।

सन्दिप कार्कीको एरेञ्ज, बिशन मानन्धरको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो मुकेश नेपालीले निर्देशन गरेका हुन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *