ताजा अपडेट
मातातिर्थ औंसीको पुर्वसन्ध्यामा आमाको संघर्ष बोकेको ‘यःमा (मेरी आमा)’ सार्वजनिक‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शनकाठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यानसुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्ननयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिकमहान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोकउप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिनेपल सदिनाको रोमान्टिक अभिनय रहेको खेम सेन्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिकक्यानबेरामा भव्य ‘नेपाली नयाँ वर्ष २०८३’ उत्सव, दिपक बज्राचार्य र रिदम ब्याण्डसंग विशेष प्रस्तुति‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार’ घोषणा

ताजा अपडेट

ग्रामीण र सम्बन्धको कथा बोकेको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

काठमाडौँ, फागुन २७ / तेज नेपाल नेपाली चलचित्र “परालको आगो” को टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता झनै बढेको छ। चलचित्रमा सुहाना थापा, सौगात मल्ल र…

तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न

सूर्यविनायक सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता…

मध्यपुर थिमीमा MEDPA कार्यक्रम अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ

मध्यपुर थिमी मध्यपुर थिमी नगरपालिका– उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ। हालै मध्यपुर थिमी नगरपालिका–३ स्थित…

सुर्यविनायकमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

भक्तपुर, तेजनेपाल सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर…

गायिका तथा कुशल उद्घोषिका शितल शर्माको “मनपर्ने कान्छु” सार्वजनिक

काठमाडौ, तेज नेपाल मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली “मनपर्ने कान्छू” सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’…

WKKO अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीको शानदार प्रदर्शन

राँची– भारतको झारखण्ड राज्यस्थित राँची शहरमा शनिवार तथा आइतवार (जनवरी ३ तथा ४, २०२६) मा सम्पन्न WKKO International Full Contact Karate Championship–2026 मा Nepal Kyokushin-Seishin Karate (WKKO-Nepal) मा नेपाली टोलीले…

थुमन शर्मा र मिनु गैरेको ‘मायाको असर’को भिडियो सार्वजनिक

काठमाडौं, गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रममा कलाकार तथा पत्रकारहरूको उपस्थितिमा…

इश्वर थापाको ‘हिँउको आँगन’ सार्वजनिक

प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय…

भव्य रह्यो शगून ज्वेलर्स प्रिजेन्ट्स ‘मिसेस भोग नेपाल सीजन ३’ को ग्राण्ड फिनाले

काठमाडौं– शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को मंगलवार मध्यराति सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेताहरु घोषणा भएका छन् । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित…

ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न, नायक रविन्द्र खड्का विशिष्ट सम्मानित

काठमाडौ, फागुन १९ । तेज नेपाल नागर्जुन नगरपालिका–१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि विशिष्ट नायक तथा नेपाल चलचित्र…

छुट्टाउनु भयो कि ?

मातातिर्थ औंसीको पुर्वसन्ध्यामा आमाको संघर्ष बोकेको ‘यःमा (मेरी आमा)’ सार्वजनिक
‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन
काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान
सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न
नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक
महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक