काठमाडौ, फाल्गुन २० । तेजनेपाल गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ श्रोतादर्शकमाझ ल्याउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियोे सार्वजनिक…
View More नरहरी प्रेमीको ‘पिलेन उडाउनी’Blog
सामुदायिक वन महासंघ र प्रदेश सरकार बीच औपचारिक वार्ता शुरू
भालुवाङ २० फागुन । तेजनेपाल लुम्बिनी प्रदेश सरकारले गठन गरेकाे उच्च स्तरिय वार्ता समिती र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले गठन गरेकाे वार्ता…
View More सामुदायिक वन महासंघ र प्रदेश सरकार बीच औपचारिक वार्ता शुरूवन महासंघद्वारा प्रदेश अध्यक्ष भण्डारीकाे संयाेजकत्वमा वार्ता समिती गठन, आजै पहिलाे चरणकाे वार्ता बस्दै
भालुवाङ्ग, फाल्गुन २० । तेजनेपाल लुम्बिनी प्रदेश सरकारले लिखित रूपमै पत्र पठाएर वार्ताका लागि अह्वान गरेपछि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीले पनि वार्ता समिती गठन…
View More वन महासंघद्वारा प्रदेश अध्यक्ष भण्डारीकाे संयाेजकत्वमा वार्ता समिती गठन, आजै पहिलाे चरणकाे वार्ता बस्दैरहेनन कलाकार संघका पुर्व महासचिव कलाकार चेत बहादुर सिंह
काठमाडौ, फाल्गुन १६ । तेजनेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव तथा कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार…
View More रहेनन कलाकार संघका पुर्व महासचिव कलाकार चेत बहादुर सिंहइश्वर गुरुङ्गको नमस्ते ब्याण्डको ३६ औँ वार्षिकोत्सवमा १८ औं महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल एल.ओ.डि.मा हुने
काठमाडौ, फाल्गुन १३ । तेजनेपाल नमस्ते सांस्कृतिक संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ…
View More इश्वर गुरुङ्गको नमस्ते ब्याण्डको ३६ औँ वार्षिकोत्सवमा १८ औं महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल एल.ओ.डि.मा हुने‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’मा ‘छक्का पन्जा ५’ सर्वोत्कृष्ट चलचित्र
काठमाडौँ, फाल्गुन १३ । तेजनेपाल शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ…
View More ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’मा ‘छक्का पन्जा ५’ सर्वोत्कृष्ट चलचित्र‘माग्ने बुढा’ ‘माग्ने राजा’ भएर तीजमा आउदै
काठमाडौं, फाल्गुन १२ । तेजनेपाल केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति तय भएको छ । घिमिरेले सोमबार फेसबुकमार्फत यो…
View More ‘माग्ने बुढा’ ‘माग्ने राजा’ भएर तीजमा आउदैचार दलित जनसंगठनको काठमाडौंमा संयुक्त विरोधसभा
काठमाडौं, फाल्गुन १२ । तेजनेपाल प्रतिपक्ष राजनीतिक दलमा रहेका राजनीतिक पार्टीका दलित जनवर्गीय संगठनले देशव्यापी रुपमा दलित समुदायमाथि भएका छुवाछूत, विभेद, बहिष्कार, नाकाबन्दी, हत्या र…
View More चार दलित जनसंगठनको काठमाडौंमा संयुक्त विरोधसभायुएईको सबैभन्दा ठूलो धनराशीको ‘प्रथम जिसिडि कप’को बिजेता नख्खील गोर्खालाई र उपबिजेता न्यु ब्वाइज फुटबल क्लव
युएई, फाल्गुन १२ । तेजनेपाल युएई, ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो…
View More युएईको सबैभन्दा ठूलो धनराशीको ‘प्रथम जिसिडि कप’को बिजेता नख्खील गोर्खालाई र उपबिजेता न्यु ब्वाइज फुटबल क्लवजापानमा सम्पन्न श्रष्टा सम्मान
काठमाडौ., फागुन १२ । तेजनेपाल साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम २०८१ जापानमा सम्पन्न भएको छ । मिलन फिल्म्स प्रोडक्शन प्रालि नेपालद्वारा आयोजित श्रष्टा सम्मान…
View More जापानमा सम्पन्न श्रष्टा सम्मान