काठमाडौ, साउन ६ । तेजनेपाल तीजको अवसर पारेर सुवास गदालले आफ्नो नयां तीज गीत भाग केटी भाग सार्वजनिक गरेका छन । थुप्रै लोक दोहोरी गीतका…
View More सुबास गदालको तीज गीत “भाग केटी” भाग सार्वजनिकCategory: समाचार
‘असार मास’ ल्याउँदै गीता, जीवन र स्मिता
काठमाडौं ५ साउन । तेजनेपाल माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको…
View More ‘असार मास’ ल्याउँदै गीता, जीवन र स्मितालिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक
काठमाडौं ५ साउन । तेजनेपाल बरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको गीत ‘ए फुंङ्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो…
View More लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिकफिल्म ‘परिवार’ बन्दै
काठमाडौ, साउन ५ । तेजनेपाल ‘बाटो’ निर्देशक मदन थापाको निर्देशनमा फिल्म ‘परिवार’ निर्माण हुने भएको छ। काठमाडौंमा शुक्रबार बिहान शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्म निर्माणको औपचारिक घोषणा गरेको…
View More फिल्म ‘परिवार’ बन्दैहरिमायाको तीज गीत ‘मधु’ सार्वजनिक
काठमाडौ, साउन २ गते । तेजनेपाल नेपाली नारीहरूको महान पर्व तीज नजिकिँदै छ । यसै अवसरमा गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ…
View More हरिमायाको तीज गीत ‘मधु’ सार्वजनिकभिष्मराजको शब्द राजेन्द्रको संगीतमा शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक
काठमाडौ, साउन १ । तेजनेपाल साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ । राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको…
View More भिष्मराजको शब्द राजेन्द्रको संगीतमा शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक“काण्ड” सार्वजनिक
काठमाडौ, असार २६ । तेजनेपाल सानैदेखी सितोरियो करातेमा संलग्न भै राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव बटुलेका एक कुशल खेलाडी, बिगत लामो समयदेखि नेपाली चलचित्रमा स्टन्ट्मेनको भुमिका समेत…
View More “काण्ड” सार्वजनिक‘प्रोजेक्ट नजिक’ पोडकास्ट सञ्चालन गर्दै दिपक बज्राचार्य
काठमाडौ, २४ असार । तेजनेपाल ‘प्रोजेक्ट नजिक ’पोडकास्ट श्रंखला संचालन गर्दै गायक दीपक बज्राचार्यगायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’संचालन गर्दैगायक दीपक बज्राचार्यले पोडकास्ट…
View More ‘प्रोजेक्ट नजिक’ पोडकास्ट सञ्चालन गर्दै दिपक बज्राचार्य‘मिसेस नेपाल वर्ल्ड २०२५’को चौथो संस्करण हुँदै
काठमाडौ, असार २३ । तेजनेपाल विश्व भरीका महिलाहरुको आकर्षणको केन्द्र बनेको ‘मिसेस वल्र्ड २०२५’ को नेपाल नेपाल संस्करणको रुपमा ‘मिसेस नेपाल वल्र्ड २०२५’ रहेको छ…
View More ‘मिसेस नेपाल वर्ल्ड २०२५’को चौथो संस्करण हुँदैचर्चित गायिका समिक्षा अधिकारी र सी डी विजयको ‘जाउ हिडौ बटौली ‘ रिलिज
काठमाडौं, असार २१ । तेजनेपाल पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा ‘जाउ हिडौ बटौली ‘ गीतको म्युजिक…
View More चर्चित गायिका समिक्षा अधिकारी र सी डी विजयको ‘जाउ हिडौ बटौली ‘ रिलिज