भक्तपुर , असोज २०। तेज नेपाल

सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडिहरुलाई सम्मान गर्ने भएको छ ।

नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिताहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल नगरपालिका भित्रका खेलाडिहरुलाई सम्मान गर्न लागेको हो ।

यसरी सम्मानित हुनेमा २१ जना खेलाडि तथा प्रशिक्षक र एउटा विद्यालय रहेको छ । प्रशिक्षक तथा खेलागि सम्मानका लागि नगरपालिकाले एक महिना अगाडि सूचना जारी गरी पदक प्राप्त गर्न सफल खेलाडि तथा प्रशिक्षकहरुलाई निवेदन पेश गर्न आह्वान गरेको थियो ।

सम्मान कार्यक्रम यहि २१ गते बुधबार नगरपालिकाको सभाहलमा आयोजना हुने नगर खेलकुद विकास समि

Leave a Reply

Your email address will not be published. Required fields are marked *