काठ्माण्डौ,असार ८ तेज नेपाल
फिफा विश्वकप २०२६ को समूह चरण अझै जारी छ। हालसम्म राउन्ड अफ ३२ (टप ३२) मा स्थान पक्का गर्ने टोलीहरू:
मेक्सिको ![]()
अमेरिका ![]()
जर्मनी ![]()
मेक्सिको पहिलो टोली बनेको थियो जसले नकआउट चरणमा स्थान सुरक्षित गर्यो। त्यसपछि अमेरिका र जर्मनीले पनि अन्तिम ३२ मा आफ्नो स्थान पक्का गरेका छन्।
विश्वकप २०२६ मा १२ समूहबाट शीर्ष २ टोली र उत्कृष्ट ८ तेस्रो स्थानका टोली गरी कुल ३२ टोली नकआउट चरणमा पुग्नेछन्।


Leave a Reply