
काठमाडौं, असार २ । तेजनेपाल
चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड – २०२५’ को उत्कृष्ट ५ नमोनेशन सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड – २०२५’ को उत्कृष्ट ५ नोमिनेसन सार्वजनिक गरिएको हो । यो वर्षको अवार्डका लागि विभिन्न विधामा नोमिनेशनमा पर्न सफल गीत र कलाकर्मीको नाम यस प्रकार छ ः
१. सर्वोत्कृष्ट लोकदोहोरी गायक
क. अजुर्न कुवँर – पल पल मरिन्छ
ख. दिनेश श्रेष्ठ –रातो भाले खाउँ
ग. प्रशान्त परियार – ओमन र कुवेत
घ. समिर आचार्य – दिलको घर
ङ. विशाल सोनी – दरयाम दरयाम
२. सर्वाेत्कृष्ट लोकदोहोरी गायीका
क. कल्पना पराजुली – तिमिलाइ है सानु
ख. सरिता कार्की – रूमाल बैनामा
ग. कविता खत्री – नमस्ते ढोगदिया
घ. निकिता गुरूङ्ग – सोल्टि ज्यु
ङ. नम्रता खरेल – पिरतीको गाँउबाट
३. सर्वाेत्कृष्ट लोकदोहोरी शब्द
क. कमला थापा – कोशी सलल
ख. राम चन्द्र खरेल – बालेनको सिटी काठमाण्डौ
ग. सामना शाह – आँसुको बर्षात
घ. सोनि भण्डारी – मनै भरिन्छ
ङ. अशोक कुमार सापकोटा – मौरी रसैमा
४. सर्वोत्कृष्ट लोकदोहोरी लय
क. गकुल ढकाल – होनि रिमै
ख. अनिश दवाडी – यो दुनिया बेग्लै भएनी
ग. अर्जुन गैरे – आधा मुटु
घ. रमेश परियार – म यसरी हराई दिन्छु की
ङ. श्याम प्रसाद तिमल्सिना – मौरी रसैमा
५.सर्वोत्कृष्ट लोकदोहोरी मोडेल पुरूष
क. कुमार सुनेल – हाई डल्ली
ख. बादल घिमिरे – कसम तोडने भा
ग. कृष्ण सापकोटा – डाँडै काठयौनी
घ. अभिशेक खडका – मौरी रसैमा
ङ. प्रभात पल ठकुरी – घुम्टो ओडी लाज माडयाकी
६. सर्वोत्कृष्ट लोकदोहोरी मोडेल महिला
क. अस्मिता पुरी – फुल माया
ख. नारायणी खत्री – करिमै
ग. जुना काकी – छुटदा आँसु खसे
घ. संचिता शाही –मेरै काहानी
ङ. गीता ढुगांना – मौरी रसैमा
७. सर्वाेत्कृष्ट भिडियो निर्देशक
क .सान थापा – कलेजि कटाउनी माया
ख. रोसन दास – रङ कडा
ग. त्रिशा केसी –ननिदै रातै भरी
घ. दिनेश ठकुला – ?ने गरायो
ङ. बिनोद सुन्दास – हुनुको के अर्थ
८. सर्वाेत्कृष्ट म्युजिक भिडियो संम्पादन
क.विकाश दाहाल – के गरयौ तिमिले
ख. बिनोद बम – रुखमै पाक्यो मेवा
ग. पदम सुवेदी – मेरो मनलाई
घ. विण्णु खडका – माया बराबर
ङ. रोशन धिताल – गोजी रित्तै छ
९. सर्वोत्कृष्ट छांयाकार
क. उत्तम हुमागाई – मायामा प्रमाण
ख. मुकेश हुमागाई – मौरी रसैमा
ग. चक्रा बहादुर वराल (वासु) – बालेनको सिटी काठमाण्डा
घ. प्रकाश खडका – राम्री मान्छे
ङ. नरेस ऐर – मनै भत्कियो
१०. सर्वाेत्कृष्ट नव गायीका
क. काजल कार्की – तिम्रो पिरले होकी माया
ख. निर्मला नेपाली – मायामा प्रमाण
ग. शुभत्रा भुजेल – रोजी छाडी
घ. सुजिता बिश्वकर्मा – ओई भन्दा होई
ङ. आषिका पोख्ररेल – आधा मुटु
११. सर्वाेत्कृष्ट नव मोडेल पुरूष
क .उमराज थापा – पिरतीको भारी माया
ख.शयाम सुनार –मेरो मन तिम्रै भो
ग. सम्रटा दास – रङ कडा
घ.महेन्द्र बम – आधा मुटु
ङ. ओम श्रेष्ठ – रून्छिन
१२. सर्वाेत्कृष्ट टेलिचलचित्र कलाकार
क. रश्मि पाण्डे – सकिगोनी
ख. इन्द्र दोङ्ग लामा – हर्के हवल्दार
ग. बेगम नेपाली – गाह्रो छ
घ. मेलिना ठकुरी – छुच्ची सासु
ङ. शितल ठकुरी – कान्छि
१३. सर्वोत्कृष्ट आधुनिक गायक
क. कर्णराज गिरी – आगो लाइदिन्छु
ख. ओम सुनार –मायाले सजाउला
ग. सिदार्थ घिमिरे – खोटी माया
घ. हुमन आचार्य – छोडी जान
ङ. सौगत जंग थापा – तिमी आदत बन्यौ मेरो
१४. सर्वाेत्कृष्ट आधुनिक गायीका
क. पुर्णिमा लामा – पुरानो घाँउ
ख. कल्पना श्रेष्ठ – तिम्रो मेरो सम्बन्ध
ग. रचना रिमाल – चाहान्छु भाग ७
घ. सोभा पाण्डे – ए मन भन मलाई
ङ. अनु चौधरी – यहि त हो नि माया
१५. सर्वाेत्कृष्ट नव मोडेल महिला
क. जुना एसडी –जिन्दगानी के छ र
ख. सानु बि.सी – आमा रून्छिन
ग. सदिक्षा पाण्डे – राजाको राज्य
घ. एलिना भण्डारी – प्रेमको बदला
ङ. रेनुका आले मगर – मायाको बदला आँसु
१६. सर्वोत्कृष्ट आधुनिक गीतकार
क. केएन नेपाल – रहरको छोरो
ख. हंस राज जोशी – मलाइ तिमी मन पर्यो
ग. बिद्यानन्द बेदर्दी – आदत
घ. एलोन रेशम –आँसुको मुल्य
ङ. विष्णु भण्डारी – तिमी रूदा रूने मन
१७. सर्वोत्कृष्ट आधुनिक मोडेल पुरूष
क. अनुप जंग थापा – म बिर्सु कसरी
ख. अभि सुनार – अमर प्रेम
ग. अस्मिक लम्साल – दुरी मज्बुरी भाग २
घ. सुशान्त ढकाल – तिम्रो मायाँ
ङ. सुरेश कोली – मौसम मौसम
१८. सर्वोत्कृष्ट आधुनिक मोडेल महिला
क. मल्लिका राजोपाध्याय –े कल्ले भन्यो
ख.स्मारीका ढकाल – याद बाँकी छ
ग. दिपा शाहि – भुपु मायाँलु (आज तेरी दुलही )
घ.ललना चिमरिय – मेरो भाग्यम
ङ. रिचा थापा –तिम्रो मनको
१९. सर्वोत्कृष्ट बालकलाकार
क. शृष्टि खडगी – राधा कृष्ण
ख. सम्मान चौलागाई – चाहान्छु ४
ग. जिभिन जिभिस श्रेष्ठ –
घ. आयुसी ढकाल – चाहान्छु ४
ङ. कल्पना विष्ट – घैटोमा घाम लाउला
२०. सर्वोत्कृष्ट भाषाभाषी
क. लक्ष्मी नेपाली – लै लै
ख. सान्ति कुमारी शाही – घुम्टो ओडी लाज माडयाकी
ग. लक्ष्मी आचार्य – नौली हदेली
घ. निमा पाख्रीन लामा – कान्छि त्यो जोबन
ङ.गोपाल कृष्ण महर्जन – ऐला ऐला ऐला
२१. सर्वोत्कृष्ट आधुनिक संगीतकार
क.दिपक शर्मा – डिम्पल पर्ने गाला
ख.योगेश काजी शाह – कलियुगकी राधा
ग..रोशन सिहं – मेरो भाग्येमा
घ.लक्ष्मी हमाल – हे गोरी
ङ.टेकराज ओझा – गोरीया रे
२२. सर्वोत्कृष्ट नृत्य निर्देशक
क. प्रविण थापा – डिम्पल पर्ने गाला
ख. प्रदिप कुमार रसाइली – दे दन प्यार गोरी
ग. माधब श्रेष्ठ – मौरी रसैमा
घ. दिलिप ओखेडा – तप तप पानी
ङ. सुरेन्द्र बसेल – पानी लिन जादा खेरी
२३. सर्वाेत्कृष्ट लोकपप गायक
क. महेन्द्र राव वराल – फुल रसैले
ख. कमल घले –दाईंको साली
ग. राजेस बर्देवा – उमेर सत्र भयो खत्रा
घ प्रविन राई – पिरतीको फुलैफुल्यो
ङ प्रताप दास – डिम्पल पर्ने गाला