सुपरस्टार रजनीकान्त एसियाकै महंगा नायक

काठमाडौं, जेठ २७ । तेजनेपाल

७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्तले फिल्म ‘कुली’का लागि लिएको २६०-२८० करोड भारु पारिश्रमकले उनलाई एसियाकै महँगो नायक बनाएको छ।

लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’ सन् २०२५ को भारतकै ठूलो प्रोजेक्ट हो, जसको लगानी ४०० करोड भारु छ। ‘योङ लुक’ सहितको प्रोमो सार्वजनिक भएसँगै फिल्म र रजनीकान्त दुवैको चर्चा चुलिएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *