साजन पराजुलीको छायांकन, सम्पादनमा बद्री प्रसाद सिटौलाको ‘नैतुनाको रेल’

यसअघि विभिन्न लाेक  तथा दाेहाेरी गीत सार्वजनिक गरेर दर्शक तथा श्राेताकाे मन जितिसकेका कलाकारहरु बद्रीप्रसाद सिटाैला, साजन पराजुली  र देवी घर्तीलगायतकाे टिमले नयाँ गीत सार्वजनिक गरेका छन् । गितकाे बाेल रहेकाे छ ‘नाैतुनाकाे रेल’ । 

गायक बद्रीप्रसाद सिटाैला र गायिका देवी घर्तीकाे स्वरमा रहेकाे नाैतुनाकाे रेल सार्वजनिक भएकाे छ । गीतमा बद्रीप्रसाद सिटाैलाकाे लय र सरला तिमल्सिनाकाे शब्द रहेकाे छ । 

गीतकाे भिडियाेमा बद्रीप्रसाद सिटाैला, मुस्कान घिमिरे, गंगा पराजुली, यमप्रसाद पराजुली, मुना पराजुली र अर्जुन थापाकाे दमदार अभिनय देख्न पाइन्छ । यसमा बालकलाकारहरु कुशल पराजुली, श्राम्नी पराजुली र राेशन पराजुलीकाे पनि अभिनय रहेकाे छ । गीतकाे भिडियाेमा सिन्धुपाल्चाेक जिल्लाकाे सुनकाेशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाकाे पनि अभिनय देख्न पाइन्छ  ।

एरेन्ज सुफिक्स मदन, मिक्सिङ गाेविन्द साेनी र एरिका स्टुडियाेमार्फत गीत निर्माण भएकाे हाे । गीतकाे सम्पादन / छायांकन साजन पराजुली, निर्देशन बद्रीप्रसाद सिटाैला, पाेष्ट प्राेडक्सन पूर्णिमा फिल्मस् र  अडियाे तथा भिडियाे बद्री लाेकमाला रहेका छन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *