घटयो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, चैत्र २ । तेजनेपाल

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले चैत २ गते रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलको मूल्य घटाएको हो ।

निगमले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *