गायक वस्यालको जिवन दिए


काठमाडौं १८ पुष । तेजनेपाल

स्वार्थी भई, लर्कियो होला, मैले मायाँ गरेपनि लगायत दर्जन बढी चर्चित गीतका गायक ईन्द्र वस्यालले नयाँ गीत ‘जिवन दिए’ सार्वजनिक गरेका छन् ।

गायक वस्याललाई मेलिना राईले स्वरमा साथ दिएकी छन् ।


अनु लामाको शब्द, सुरज मालीको संगीत रहेको भिडियोमा सुष्मिता पाण्डे, अनित वस्याल, रोजिना श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा छायांकन केशव अधिकारी, सम्पादन हुम गैरे, निर्देशन राजन महर्जनको रहेको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *