नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

पोखरा १७ पुष । तेजनेपाल

बक्स अफिस इन्टरनेसनल ग्रुपले मनोरञ्जन बजारमा निकैपछि परेको २०८१ सालमा देशभर निर्माण भएको छोटा फिल्महरु समेटिएर नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करण आयोजनाको पूर्वसन्ध्यामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८१ सालमा बजारमा झन्डै ६३ वटा गन्न लायकको सिर्जनाहरु बजारमा बनेपनि व्यवसायिक रूपमा एउटा पनि सफल नभएको बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करणले आफ्नो प्रतिवेदन सार्वजनिकमा चिन्ता प्रकट गरिएको छ । बजारमा बनेका अधिकांश सर्ट फिल्म निर्माणको मुख्य धन्दा नै आइएनजिवो, एनजोवो, नगरपालिका, वडा र गाउँपालिकाको साना बजेट मास्ने र खाने दाउमा मात्रै केन्द्रित रहेकोले बक्स अफिस इन्टरनेशनल ग्रुपले यस्तो चिन्ता प्रकट गरेको हो ।

पछिल्लो समय नेपालमा नेपाली सर्ट फिल्मलाई टेलिभिजन र दर्सकले लगभग पत्याउन छोडेको छन् भन्ने युट्युव भियुले औंलामा गन्ने केही सर्टफिल्महरु मरेर मुनाफा रहेको देखिन्छन तर त्यो भन्ने सन्तोषजनक छैन । बजारमा जति बनेको छन् सबैको उद्देश्य कमाउने भन्दापनिअधिकांशको मजाक, भिडियोमा आफै देखिन्ने, आफै रमाउन्ने र आफ्नो नितान्त रहर पुरागर्ने होडबाजी मात्रै देखिन्छ। नेपाली सर्ट फिल्महरुको लगभग दर्जनौं कलाकार प्राविधिकहरुले रोजिरोटी धान्ने मुल पेसाको संम्भावाना भएपनि यति सानो बजारमा जिम्मेवारी भन्दा गैरजिम्मेवारहरुको ताँती छ ।

छोटा फिल्म समाजको लागी थुप्रै सकारात्मक र उपलब्धिको पाटो बन्न सक्न्ने माध्यम रहेको यो बजारमा एकले अर्कोको खुट्टा तान्ने, ठूलो फिल्ममा झै यहाँ पनि मुर्गा बनाउन्ने, सोझा–सिधा महिला कलाकार माथी ब्याप्त यौन दुर्व्यवहार र शोषण हुनेगरेकोमा बक्स अफिस सर्ट फिल्म अवार्डले आफ्नो अवार्डको अवसरमा गहिरो चिन्ता प्रकट गरेको छ । बजारमा सर्ट फिल्म निर्माताको आर्थिक स्थिति कमजोर भएकै कारण थुप्रै सर्ट फिल्म निर्माण कम्पनीले नेपालको एकमात्र पर्यटन गन्तव्य पोखरामा अंग्रेजी नयाँ वर्षमा हरेक जनवरीको पोहिलो दिननै सुभ कर्मको रूपमा नियमित आयोजना हुन्ने सर्ट फिल्म अवार्डमा आफ्नो सिर्जना दर्ता गरेको छैनन् भन्ने थुप्रै कलाकार प्राविधिकहरुले व्यक्तिगत विद्यातर्फ अवार्डमा स्वस्फूर्तस् आवेदन दिएको छन । जुन आवेदनले आज छोटा फिल्महरुको पनि अवार्ड भन्न पाइरहेका छौं ।

त्यसैगरी अवार्डमा केही राम्रा सर्ट फिल्म निर्माताहरुले सम्पुर्ण विद्यातर्फ अवार्डमा उत्साहजनक आफ्नो सर्ट फिल्म दर्ता गरेको छन् । ख्यातिप्राप्त बरिस्ठ कलाकार, पत्रकार तथा प्राविधिक गरी पाँच सदस्य जुरिले निकै गम्भीरतापूर्वक तयार पारेको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८१ संस्करणको ग्राइन्ड फिनाले यही १७ गते बुधबार पोखराकोको रंगशालामा हुन गइरहेको छ भन्ने अवार्डको अवसरमा कास्की निर्माण व्यवसायी र बक्स अफिस फुटबल एकेडमीबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना राखेको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको अध्यक्ष आरके सुवेदीले बताए ।

२०८१ सालमा बजारमा देखिएका झन्डै ६३ सर्ट फिल्महरुलाई पछार्दै उत्कृष्ट मनोनयन पर्न सफल छोटा फिल्मकर्मीको उत्कृष्ट पाँच मनोनयन यसप्रकार छ ।

वर्षको उत्कृष्ट सर्ट फिल्म

मेकअप (२०८१

१।शृजना कर्की – मलामि २
२संन्जिता ढकाल – हनुमान दास
३। राजु वाइवा – दसैं तिहार एक सपना
४। मेघासाही सापकोटा —द टिचर
५। सुसिला कुमाल – बिजुली सर्वत

वर्षको उत्कृष्ट सर्ट फिल्म

ब्याकराउन्ड संगित (२०८१
१, सबिन सेन्चुरि – द टिचर
२, बिकास थारु – सुनको फुल
३,सन्जय सुब्बा – हनुमान दास
४, सरोज नेपाल (कात्रो भाग २
५, पवन सर्मा (बज्यैको टुकि

वर्षको उत्कृष्ट सर्ट फिल्म

छांयाकन (२०८१
१। सुशिर अर्याल – हनुमान दास
२। दिनेश पराजुली –द टिचर
३ ,सुरज कुवर –दसैको खसी
४। रामेस्वर हुमागाइ – दसै तिहार एक रहर
५।किशोर अर्याल – हनुमान दास

वर्षको उत्कृष्ट सर्ट फिल्म

सम्पादक( २०८१
१। तुलसी देवकोटा – बज्यैको टुकि
२। गौतम राज खड्का – द टिचर
३। सुजन कुवर – दसैको खसी
४। हरि थापा –दसै तिहार एक रहर
५। तारा थापा – कात्रो २

वर्षको उत्कृष्ट सर्ट फिल्म

द्वन्द्व निर्देशक (२०८१
१, किरन कार्की – कात्रो
२,डिम महर्जन (रिक्सा दाइ
३,विशाल मोक्तान (बनदेउता
४, खेमनाथ खनाल( द टिचर
५,मानव श्रेष्ठ (सुनको फुल

वर्षको उत्कृष्ट सर्ट फिल्म

बाल कलाकार (२०८१
१,तेजस्वी सापकोटा – द टिचर
२,रितु बर्मा – कात्रो
३,बिमल राउत – बज्यैको टुकि
४,थिर मोक्तान – बन देउता
५, निसान आले (सुनको फुल

वर्षको उत्कृष्ट सर्ट फिल्म

नव नायक २०८१
१, मानिस अधिकारी (ट्युसन
२ सुवास साही – बन देउता
३,पुष्कर खड्का (कात्रो
४,मुकेश थापा – मैनबती
५, अनिल सेर्पा (हिमाली गोठ

वर्षको उत्कृष्ट सर्ट फिल्म
नव नायिका (२०८१

१ फुलमाया सेर्पा – हिमाली गोठ
२,मुस्कान थारु – कात्रो
३,मन्दिरा अधिकारी (ट्युसन
४, ‌‌यशोदा रेग्मी (बन देउता
५,सुमिना पहरी – मैनबती

वर्षको उत्कृष्ट सर्ट फिल्म

खलनायक (२०८१

१। रुद्र चौलागाइ कात्रो
२। रविन्द्र थेबे –हिमाली गोठ
३। मुकुन्द सर्मा – टियुसन
४।नरहरी कार्की – बनदेउता
५।बिर्ख अलेमगर – रिक्सा दाइ

वर्षको उत्कृष्ट सर्ट फिल्म कथा, पटकथा ,संवाद (२०८१

१। मुकुन्द किशोर भट्टराई –बिजुली सर्बत
२। राजु भुजु –दसै तिहार एक रहर
३। बसन्त सापकोटा – द टिचर
४।आर के मानन्धर – हनुमान दास
५। मनोज दाहाल – कात्रो २

वर्षको उत्कृष्ट सर्ट फिल्म
चरित्र अभिनेता( २०८१

१। मुकुन्द किशोर भट्टराई – बिजुली सर्वत
२। राजु भुझु –हनुमान दास
३।सुशील नेपाली – कात्रो
४। उतम कोदे – दसै तिहार
५। रामचन्द्र अधिकारी – मैनबती

वर्षको उत्कृष्ट सर्ट फिल्म
अभिनेत्री( २०८१

१, संगिता थापा (द टिचर
२, सिरु बिस्ट – दसैं तिहार एक रहर
३, सीता मानन्धर – हनुमान दास
४,दुर्गा भट्टराई (बिजुली सर्बत
५,सबिता गुरुङ (हनुमान दास

वर्षको उत्कृष्ट सर्ट फिल्म
अभिनेता (२०८१

१, बिरु गुरुङ – द टिचर
२,आर के मानन्धर – दसैं तिहार एक रहर
३,सुकचन्द्र परियार – दसैको खसी
४,पवन खतिवडा (बिजुली सर्बत
५,राजु भुजु – हनुमान दास

वर्षको उत्कृष्ट सर्ट फिल्म
निर्देशक (२०८१

१, अनन्त नेपाली – कात्रो
२,तुलसी देवकोटा – बज्यैको टुकि
३,मुकुन्द किशोर भट्टराई (बिजुली सर्बत
४, राजु भुजु (दसैं तिहार एक रहर
५,बसन्त सापकोटा – द टिचर

वर्षको उत्कृष्ट सर्ट फिल्म (२०८१

१। अनन्त नेपाली (कात्रो
२। आर के मानन्धर –दसैं तिहार एक रहर
३। तुलसी देवकोटा – बज्यैको टुकि
४। मुकुन्द किशोर भट्टराई – बिजुली सर्बत
५।बसन्त सापकोटा (द टिचर

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *