धिरज खत्रीको तीज गीत “गाजलु आँखा” सार्वजनिक

काठमाडौ, साउन १४ । तेजनेपाल

यतिबेला तिज गीत बजारमा ल्याउने हाेडबाजि नै चलेकाे छ । तिज गितकाे नाममा अहिले बजारमा भ्युज र भाईरल बन्ने लाेभमा गीत संगीत क्षेत्रमा बिकृति फैलिएकाे छ । येस्तै येस्तै भिडियोसंगै हालै बजारमा आएको “गाजलु आँखा” बोल रहेको तीज गीतमा भने माया प्रेमलाई समेटेर केही फरक ढंगबाट प्रस्तुत गर्न खोजुएको छ । गीत डि.के. म्युजिक साेलुसन प्रा.लि.ले बजारमा ल्याएकाे हाे ।

युवा सर्जक तथा माेडल धिरज खत्रिकाे लय/शब्दमा तयार परिएको उक्त स्वयम् सर्जक धिरज खत्री र रजनि थापाकाे सुमधुर स्वर सुन्न सकिन्छ भने महक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएकाे हाे।

तीज पर्वमा प्रेमिल जोडीहरुले मायालाई दर्शाउन खोजिएको कथामा आधारित भिडियोलाई हुम गैरेले निर्देशन तथा सम्पादन गरेका हुन भने सिनेम्याटोग्राफी केशव विश्वकर्माको छायांकन रहेको छ । भिडियोमा धिरज खत्री, रविना भण्डारी, कबिना श्रेष्ठ र सदिक्षा थापाकाे सशक्त अभिनय हेर्न सकिन्छ ।

अडियाे भिडियो डि.के.म्युजिक साेलुसन प्रालिले बजारमा ल्यायकाे हाे।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *