तीजमा मस्ती गर्ने मुडमागायिका सिर्जना खत्री ‘हाउडे माया’

काठमाडौ, साउन २१ । तेजनेपाल

नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ। गायिका खत्रीकै लय र मुकुन्द रुपाखेतीको शब्दमा तयार पारिएको हो । तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ।

सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गीतमा बढी जोड दिईएको छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका हुन।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *