एलिना चौहानको वास्तविक कथामा ‘एउटा नाता टुटेपछि’

काठमाडौं २५ जेठ। तेजनेपाल

पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘एउटा नाता टुटेपछि’ को भिडियो सार्वजनिक भएको छ ।
शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ।
एलिना चौहानको वास्तविक कथामा आधारित भनिएकोे गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन, शंकर बिसीको निर्देशन रहेको छ भने गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *