गायिका मिना राईको महभन्दा गुलियो सार्वजनिक

काठमाडौ, चैत्र ९ । तेज नेपाल

सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल  रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ । भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । मेला महोत्सवमा गाईने पुर्वेली शैलिमा आधारित रहेकोले यस गीतलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई मनपाराइदिनु भएजस्तो ‘मह भन्दा गुलियो’लाई पनि मनपराउनु हुनेछ भन्ने कुरामा गायिका राई आशावादी हुनुहुन्छ ।

डिपि खनालको शब्द, देवेन्द्र बरालको संगीत, विश्व अधिकारीको एरेन्ज, मिक्सिङ, माष्टरिङ रहेको गीतको भिडियोमा हरिष निरौला ‘कक्रोज’, तृष्णा बराइली, मनि राई सशिकला तामाङ्ग आदिको अभिनय र नृत्य रहेको छ भने कोरियोग्राफी रोशन विश्वकर्मा, छायांकन दिनेश पराजुली, सम्पादन अनिल कोयी राई र निर्देशन अमृत चापागाईंको रहेको छ । 

  • Related Posts

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    काठमाडौं, चैत्र २९ । तेज नेपाल भारतीय संगीत जगतकी महान् गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईस्थित अस्पतालमा निधन भएको खबर सार्वजनिक भएको छ। उनको निधनसँगै विश्वभरका संगीतप्रेमी शोकमा डुबेका…

    क्यानबेरामा भव्य ‘नेपाली नयाँ वर्ष २०८३’ उत्सव, दिपक बज्राचार्य र रिदम ब्याण्डसंग विशेष प्रस्तुति

    काठमाडौ, चैत्र २० । तेज नेपाल अष्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष आफ्नो मौलिक नयाँ वर्ष २०८३ लाई भव्य सांस्कृतिक उत्सवका रूपमा मनाउने भएका छन्। सनातन समाज…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    • By admin
    • अप्रिल 16, 2026
    • 16 views
    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    • By admin
    • अप्रिल 15, 2026
    • 54 views
    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • अप्रिल 14, 2026
    • 12 views
    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    • By admin
    • अप्रिल 14, 2026
    • 243 views
    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    • By admin
    • अप्रिल 12, 2026
    • 38 views
    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    • By admin
    • अप्रिल 12, 2026
    • 141 views
    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने