‘मन चोर्नेलाई’

काठमाडौं १५ जेठ । तेजनेपाल

लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारको स्वरमा ‘मन चोर्नेलाई’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

शीतल कादिम्बिनीको शब्द, सुरेश अधिकारीको संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।

मोहन सुनुवार ‘नबिन’ को छायांकन र सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *