‘थाहै नपाई’ सार्वजनिक


काठमाडौं २७ बैशाख । तेजनेपाल

लोकदोहरी गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनिसकेकी गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर समेटिएको दोहरी गीत ‘थाहै नपाई’ सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिस्किङ माष्टरिङ खडक बाजुरालीको रहेको छ ।

जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट निर्देशन विशाल घिमिरेको रहेको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *