‘भुन भुन भमरा’ सार्वजनिक


काठमाडौं माघ २४। तेजनेपाल

लोकदोहरी ‘भुन भुन भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शब्द सेखर अधिकारी, स्वर निशा सेरेस मगर र सेखर अधिकारीको रहेको छ भने संगीत ममता खत्री वस्नेतको छ । गीतको भिडियोमा धिरज खत्रि, अस्मिता पुरी, रेसम के.सी. र नीसा सेरेस मगरको अभिनय रहेको छ । तिर्सना फिल्मस नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोका निर्देशन राजन महर्जनले गरेका हुन् भने केसव अधिकारीको छायाङ्कन, हुम गैरेको सम्पादन रहेको छ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *