इश्वर थापाको ‘हिँउको आँगन’ सार्वजनिक

प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ भने गायक इड्वर्ड थापा र गायिका अलिसा गुरुङको सुमधुर स्वरले गीतलाई अझ आकर्षक बनाएको छ। प्रेमभाव झल्किने उक्त गीतमा शब्द तथा संगीत स्वयं निर्देशक इश्वर थापाकै रहेको छ। संगीत संयोजन जर्ज क्षेत्रीले गरेका छन्। भिडियोको छायांकन जीवन पराजुलीले गरेका हुन् भने सम्पादन प्रकाश पण्डितले गरेका छन्। भिडियो ‘इश्वर थापा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले प्रेमिल भावना बोकेको सन्देश प्रस्तुत गरेको छ।

  • Related Posts

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    काठमाडौं, वैशाख १ । तेज नेपाल नयाँ वर्षको अवसर पारेर ‘राम साईली’ बोलको नयाँ लोकगीत सार्वजनिक गरिएको छ। गायिका पुजा परियार र गायक लक्ष्मण बीसीको सुमधुर आवाजमा सजिएको उक्त गीत…

    पल सदिनाको रोमान्टिक अभिनय रहेको खेम सेन्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिक

    काठमाडौं, चैत्र २६ । तेजनेपाल लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    • By admin
    • अप्रिल 15, 2026
    • 53 views
    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • अप्रिल 14, 2026
    • 12 views
    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    • By admin
    • अप्रिल 14, 2026
    • 243 views
    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    • By admin
    • अप्रिल 12, 2026
    • 38 views
    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    • By admin
    • अप्रिल 12, 2026
    • 141 views
    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    पल सदिनाको रोमान्टिक अभिनय रहेको खेम सेन्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिक

    • By admin
    • अप्रिल 9, 2026
    • 229 views
    पल सदिनाको रोमान्टिक अभिनय रहेको खेम सेन्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिक