
काठमाडौ, साउन १८ । तेजनेपाल
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपालको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौ द्धारा आयोजित तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ ।
१८ बिधामा नोमिनेशन सार्वजनिक गरीयको अवार्डको यहीे भाद्र ५ गते फाईनल कार्यक्रम काठमाण्डौंमा एक भब्य समाहरोहका बिच हुने कुरा आयोजक संस्थाका अध्यक्ष तथा गायक सर्जक हुम गैरेले जानकारी गराए । फाईनल कार्यक्रमका अबशरमा बिबिध साँस्कृतीक कार्यक्रम सहित करिब एक दर्जन स्रष्टा,सर्जकलाई सम्मान गर्ने कार्यक्रम रहेको कुरा कार्यक्रमकी संयोजक तथा गायिका कमला बि.शी.ले जानकारी गराईन् । यस भन्दा अगाडीका संस्करणहरु भब्यता पुर्वक सम्पन्न भएका कारणले पनि यो तेस्रो संस्करणमा सोंचे भन्दा भब्य हुने कुरामा बिश्वस्त रहेको कुरा बिशाल मुभिज प्रा.लि.का सि.ई.ओ.बिशाल गैरेले बताए । तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ लाई भब्य सफल्ताको शुभकामना ।।।
उत्कृष्ट मनोनयन (सुचि सहीत)
तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ उत्कृष्ट ३ मनोनयन
१.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गीत
क. फुलमायाँ के.सी. हे आमा
क. गीता सेञ्चुरी दुई दिने जिबनमा
ग. शशी पुन गाउन संगी
२.सर्बोत्कृष्ट तिज गीत (गायिका) भाषा भाषी गीत
क. सोभा थापा फेसन वाली जोई
क. हरीकला सुनार खै त मयाँ लै
ग. कृष्णा मल्ल ठकुरी दुःखी करिम २
३.सर्बोत्कृष्ट आधुनिक तिज गीत (गायिका) गीत
क. सबिता परियार कपुरी क खरायो ख
ख. दुर्गा नेपाल रे.रे.रे.
ग. कृती सोनाम छम छम नाच्नलाई
४.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गीत
क. देबकला बस्नेत को आफ्नो को पराई
ख. सम्झना रनपाल फर्की हेरेउ नक्कले
ग. आरती रुचाल के को दुःख पर्ला र
५.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) गीत
क. खुश्बु सुनार मै छोरीको करिम
ख. टिका आले मगर यसपाली तिजमा
ग. अञ्जना खड्का सुनै धितो राखेउ आमा
६.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गीत
क. राज कुमार रायमाझी यसपाली तिजमा
क. भिमसेन खतिवडा यो तिजमा भाईरल हुनी हो
ग. नवराज काप्री कुखुरीले फुल पार्यो
७.सर्बोत्कृष्ट तिज गीत (गायिका) गीत
क. सिता राना आहा मेरो राजै
ख. प्रतिक्षा वाग्ले लुती
ग. हिमा राना मगर बर्त मायाँलु
८.सर्बोत्कृष्ट तिज गीत (गायक) गीत
क. उज्जवल गीरी कोठी गालैमा
ख. धिरज खत्री गाजलु आँखा
ख. गुरु प्रसाद अधिकारी कचकचे पोई
९.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गीत
क. सिमा नेपाली मै छोरीलाई गाह्रो भो
ख. रजनी थापा गाजलु आँखा
ग. पार्वती तिमल्सेना हे बुढा
१०.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गीत
क. लोकेन्द्र थापा सुन मेरी सै
ख. शिब थापा क्षेत्री फर्कि आउ गाउँमा
ग. गोबिन्द परियार टिकुली
११.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गीत
ख. रमेश पाल्पाली अबिरल आँखा मारी मारी
क. भिमसेन खतिवडा यो तिजमा भाईरल हुनी हो
ग. टि.आर. पौडेल मै छोरी अभागीनी
१२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीत
क. शक्ति चन्द अभागी करिमै
ख. राशी रिजाल दुःखी करिम २
ग. अनमोल वली दाजु बैनी
१३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गीत
क. प्रदिप कुमार रसाईली आउन संगी
ख. पंकी सुरज टिकीया टल टल
ग. दिलिप राई सुन मेरी सै
१४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गीत
क. अभिषेक खड्का नक्कले भेना ४
ख. धिरज खत्री छड्के तिलहरी
ग. प्रकास कंडेल मनमा पिर नहुनी
१५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गीत
क. रबिना भण्डारी झापाली कान्छी
ख. झरना नेपाल बजाईदेउ मादलु
ग. तुलसी सापकोटा रहरैमा
ग. कबिना श्रेष्ठ गाजलु आँखा
१६.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक÷गायिका)
क. शिब शर्मा
ख. सिता चन्द
ग. राम परियार
१७.बर्षको सर्बोत्कृष्ट तिज गीत (बाध्यबादन) गीत
क. शिसिर परियार (सहनाई) आईन आमा
ख. मन बा.परियार घोप्टे जुङ्गा
ग. समिर जैरु सुनको औठी
१८.बर्षको सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजन) गीत
क. सुनिल परियार चोली फाटेको
ख. सुदिप सागर पल्कायर गयो
ग. हे