ghostwriter deutschland

तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न

सूर्यविनायक

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काको सभापतित्व रहेको थियो। विशिष्ट अतिथिमा उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई) सहभागी हुनुहुन्थ्यो। उद्घाटन समारोहमा राष्ट्रिय झण्डा फहराइँदै कार्यक्रम सुरु गरिएको थियो भने विभिन्न विद्यालयका स्वागत नृत्य तथा स्काउट मार्चपास प्रतियोगिताले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

प्रमुख अतिथि नगर प्रमुख थापाले सबै वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने र खेलकुद विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

  • Related Posts

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    काठमाडौ, वैशाख ७ । तेजनेपाल फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण…

    सूर्यविनायकमा ‘मेयर कप’ जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने

    भक्तपुर, चैत्र १० । तेज नेपाल सूर्यविनायक नगरपालिकाले “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता यही चैत १८…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 22 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 24 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 10 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 38 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 25 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 85 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen