ghostwriter deutschland

थुमन शर्मा र मिनु गैरेको ‘मायाको असर’को भिडियो सार्वजनिक

काठमाडौं,

गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रममा कलाकार तथा पत्रकारहरूको उपस्थितिमा केक काट्दै गीतको भिडियो सार्वजनिक गरिएको हो। आउँदै गरेको भ्यालेन्टाइन डे लक्षित गरी भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा चर्चित सेक्साफोनिस्ट तथा संगीतकार शिवराज गौतमको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन रुबिन मगरले गरेका छन्। त्यस्तै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ। थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ। थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ। भिडियोलाई सबैले हेरेर, शेयर गरेर माया गरिदिन अडियो–भिडियो निर्माण टिमले सम्पूर्ण दर्शक तथा श्रोतालाई अनुरोध गरेको छ।

https://youtu.be/1f1J1HciYZ8?si=-cx6X_VHgAEnePxO

  • Related Posts

    गायिका मिना राईको महभन्दा गुलियो सार्वजनिक

    काठमाडौ, चैत्र ९ । तेज नेपाल सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल  रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ । भिडियो गायिकाको आफ्नै…

    होमन र माण्डवीको “यो केटि साह्रै राम्री छे”सार्वजनिक

    काठमाडौ, चैत्र ६ | तेज नेपाल गायक होमन रेग्मी र गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको “यो केटी सार्‍है राम्री छे” बोल रहेको गीत सार्वजनिक भएको छ ।गीतको भिडियो नेपाली सांगीतिक…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 20 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 22 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 8 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 36 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 23 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 84 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen