ghostwriter deutschland

तेश्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड २०८३ को फर्म खुल्यो

काठमाडौं ४ चैत्र ।

तेश्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड २०८३ को लागि गीत सहभागी गराउन आवेदन खुला गरिएको छ । बिगत तीन वर्ष देखि निरन्तर हुँदै आइरहेको यस अवार्डमा आफ्ना सिर्जनाहरुलाई सहभागी गराउन फर्म खुल्ला गरिएको आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईले जानकारी गराउनु भएको छ । उहाँका अनुसार फिल्म, गीतसंगीत र अन्य बिभिन्न बिधामा गरी यो वर्ष ३५ बिधामा अवार्ड तथा सम्मान बितरण गरिने छ ।

नेपाली गीत संगीतलाई आत्मसात गर्दै कलाको यस माध्यमबाट राम्रोभन्दा राम्रो गीत संगीतको सिर्जनामा बृद्धि होस्, नेपाली मौलिक गीतसंगीतले प्रश्रय पाओस् र हाम्रो प्रयासबाट गीतसंगीतको क्षेत्रमा अघि बढेका सिर्जनशील व्यक्तित्वहरुलाई अझ प्रोत्साहन पुगोस् र गीतसंगीतको विकासमा योगदान पुगोस् भन्ने हेतुले आयोजना गर्न लागिएको आयोजक संस्थाका राईले जानकारी दिनु भयो ।

  • Related Posts

    गायिका मिना राईको महभन्दा गुलियो सार्वजनिक

    काठमाडौ, चैत्र ९ । तेज नेपाल सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल  रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ । भिडियो गायिकाको आफ्नै…

    होमन र माण्डवीको “यो केटि साह्रै राम्री छे”सार्वजनिक

    काठमाडौ, चैत्र ६ | तेज नेपाल गायक होमन रेग्मी र गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको “यो केटी सार्‍है राम्री छे” बोल रहेको गीत सार्वजनिक भएको छ ।गीतको भिडियो नेपाली सांगीतिक…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 20 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 22 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 8 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 36 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 23 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक

    • By admin
    • मार्च 28, 2026
    • 83 views
    गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक
    ghostwriting agenturen