म्युजिक भिडियो Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/music_video/ ताजा समाचार तुरुन्तै Wed, 25 Mar 2026 09:03:22 +0000 ne-NP hourly 1 https://wordpress.org/?v=7.0 https://tejnepal.com/wp-content/uploads/2026/03/cropped-cropped-tejnepal-Logo-PNG-HD-logo-copy-scaled-1-32x32.jpg म्युजिक भिडियो Archives – Tej Nepal https://tejnepal.com/category/entertainment_/music_video/ 32 32 ‘जय बाघभैरब” सार्वजनिक https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/ https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/#respond Wed, 25 Mar 2026 09:03:21 +0000 https://tejnepal.com/?p=300 काठमाडौं, चैत्र ११ । तेजनेपाल साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित ‘जय बाघभैरब” म्यूजिक भिडियो सार्वजनिक भएको छ । कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा कीर्तिपुर वडा नं १ को प्रजादबूमा…

The post ‘जय बाघभैरब” सार्वजनिक appeared first on Tej Nepal.

]]>
काठमाडौं, चैत्र ११ । तेजनेपाल

साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित ‘जय बाघभैरब” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा कीर्तिपुर वडा नं १ को प्रजादबूमा म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।

कलाकारहरूमा वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ नायिका अर्नेश्वरी शिल्पकार, वरिष्ठ कलाकार श्यामसुन्दर शिल्पकारहरूको प्रमुख अभिनय तथा श्रीराम महर्जन, सूर्यमाया महर्जन, कृष्णमान डंगोल, राजी महर्जन, रुक्षना महर्जन, रमेश मुनिकार, भूमि जोशी, सरोजकुमार महर्जन, राज्य लक्ष्मी महर्जन, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य, स्वर्ण मन, आकृती पालिखे, विश्व महर्जन, विक्रम महर्जन, विक्रम खड्गी, चन्दा श्रेष्ठ, श्रुयति शाक्य, आकृती शाक्य, सुभेज्या महर्जन, सबिता महर्जन, राधा श्रेष्ठ, सुबर्न महर्जन, सिरिमाया महर्जन, सर्स्वती शाक्य, भवना पालिखे, सीता श्रेष्ठ, गीता बस्नेत, रीता अवाले, अशोक शाही, भवानी शाही, रमिक श्रेष्ठ, सर्ना महर्जन, संगीता महर्जनको अभिनय रहेको छ । रहेको थियो ।

म्यूजिक भिडियोका गीतकार, रचनाकार, अवधारणा र पटकथा नरेनमान महर्जन हुन् । साे म्यूजिक भिडियाेमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, दिपा महर्जन, रत्न शोभा महर्जन, रानीशोभा महर्जन सरोजकुमार महर्जन लगायतले संयुक्त रूपमा स्वर दिएका छन् । यसका साथै संगीत संयोजकहरू जीवित महर्जन रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुरेन्द्र श्रेष्ठ, सुर मेलोडी स्टुडियो गरेको थियो ।

सो म्यूजिक भिडियो बनाउनका लागि आर्थिक सहयोग गर्नेहरू, कलाकारहरु तथा गुँदे दापाः खलः, द्यः ध्वाखाः दापा खलः, मानत्वाः आखा खलः तथा तुंझ्वः दबूझ्वः आखः खलः का सदस्यहरू लगायतलाई खाँदा ओढाएर सम्मान गरिएको थियो ।

The post ‘जय बाघभैरब” सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%9c%e0%a4%af-%e0%a4%ac%e0%a4%be%e0%a4%98%e0%a4%ad%e0%a5%88%e0%a4%b0%e0%a4%ac-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95/feed/ 0
सदाम र श्रृष्टिको ‘काजू किसमिश’ https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/ https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/#respond Tue, 24 Mar 2026 05:03:01 +0000 https://tejnepal.com/?p=294 काठमाडौं १० चैत्र । तेज नेपाल भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, सांज…

The post सदाम र श्रृष्टिको ‘काजू किसमिश’ appeared first on Tej Nepal.

]]>

काठमाडौं १० चैत्र । तेज नेपाल

भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका गोलु डी र श्रृष्टिको स्वरमा ‘काजू किसमिश.’ बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, सांज देवा, संगीत नाजिश, संगीत संगोजन गोलु डीको रहेको छ ।

सप्तरंगी फिल्मको ब्यानरका लागि एम.डी. हुसेन निर्माता रहेको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र संगम शर्माको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफर सुरेश पाण्डे, छायाँकार महाफुज अन्सारी, सम्पादक सुवास देवकोटा, निर्देशन रमेश बोगटीको रहेको छ ।

The post सदाम र श्रृष्टिको ‘काजू किसमिश’ appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a4%a6%e0%a4%be%e0%a4%ae-%e0%a4%b0-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%82-%e0%a4%95/feed/ 0
निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/ https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/#respond Tue, 24 Mar 2026 04:53:31 +0000 https://tejnepal.com/?p=289 काठमाडौं १० चैत्र । तेज नेपाल तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ ।…

The post निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक appeared first on Tej Nepal.

]]>

काठमाडौं १० चैत्र । तेज नेपाल

तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एरेन्ज महाराज थापा, मिक्सिङ मास्टरिङ नरेश बिबिसिको रहेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अजय थिङ, रश्मिला तामाङ, छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अमृत चापागाईं, निर्देशन प्रतिक नगेस्युरको रहेको छ ।

The post निमा पाख्रिन लामाको ‘रुमाल साटौन’ सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a8-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be/feed/ 0
राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन https://tejnepal.com/281/ https://tejnepal.com/281/#respond Sat, 21 Mar 2026 16:37:07 +0000 https://tejnepal.com/?p=281 काठमाडौँ, चैत ६ | तेज नेपाल अभिनेता राजेन्द्र खडगी अभिनित तथा भुपेन्द्र बज्राचार्यको निर्देशनमा तयार नेपाल भाषा गीत ‘गंसी’ सार्वजनिक गरिएको छ। अमर चित्रकार र सरिता महर्जनको सुमधुर स्वरमा सजिएको…

The post राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन appeared first on Tej Nepal.

]]>
काठमाडौँ, चैत ६ | तेज नेपाल

अभिनेता राजेन्द्र खडगी अभिनित तथा भुपेन्द्र बज्राचार्यको निर्देशनमा तयार नेपाल भाषा गीत ‘गंसी’ सार्वजनिक गरिएको छ।

अमर चित्रकार र सरिता महर्जनको सुमधुर स्वरमा सजिएको उक्त गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो चर्चा बटुल्न सफल भएको छ। गीत र यसको भिडियोले मौलिकता र सांस्कृतिक झल्को प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको निर्माण पक्षले जनाएको छ।

गीतका रचनाकार तथा संगीतकार भुपेन्द्र बज्राचार्यका अनुसार नेपाल भाषा कमैले बुझ्ने भए पनि यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन्। “भाषा भनेको जीवित इतिहास हो,” उनले भनेका छन्। तीन दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय बज्राचार्यले विगतमा आफ्नो ब्याण्डमार्फत ‘लजालु मुस्कानले प्रियसी’ जस्ता चर्चित गीतहरू दर्शकमाझ ल्याएका थिए।

उनी एक सक्षम गिटारवादक, संगीत गुरु तथा संयोजकका रूपमा समेत परिचित छन्। हाल पनि उनी गीत–संगीत सिर्जना तथा संयोजनमा सक्रिय रहँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।

सार्वजनिक गीत ‘गंसी’को भिडियो निर्देशन पनि स्वयं बज्राचार्यले गरेका हुन्। भिडियोमा राजेन्द्र खडगीसँगै अमर चित्रकार, आराध्या लक्ष्मी, भुपेन्द्र बज्राचार्य, भेष महर्जन, सुनेस शाक्य, राम चित्रकार, रविन्द्र शाक्य, चिरिबाबु महर्जन, राजेन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, निरज प्रधान, मोहिदिन खान, विक्रम खडगी र श्याम महर्जन लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन सुनिल भण्डारी, राम चित्रकार र सुबृना चित्रकारले गरेका हुन् भने सम्पादन अमर चित्रकारले गरेका छन्। आराध्या लक्ष्मी खड्गीको कोरियोग्राफी तथा रूपा मानन्धरको मेकअप रहेको भिडियोले सांस्कृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

उक्त म्युजिक भिडियो ‘RB Music Nepal’ को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

The post राजेन्द्र खडगी अभिनित ‘गंसी’ सार्वजनिक, भुपेन्द्र बज्राचार्यको निर्देशन appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/281/feed/ 0
गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/ https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/#respond Sat, 21 Mar 2026 05:44:24 +0000 https://tejnepal.com/?p=278 काठमाडौ, चैत ६ तेज नेपाल नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण…

The post गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” appeared first on Tej Nepal.

]]>
काठमाडौ, चैत ६ तेज नेपाल

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म राम्रो बनेको छ । गायिका पुनम बस्याल भन्छिन् मैले अनावश्यक टडकभडक छाडा र कसरी भाइरल या छिटो परिचय बन्छ भनेर त्यस्तो सटकट कहिल्यै सोचिन सधैं मौलिकताको बाटो पछ्याए यसैकारण म पछाडि परे ।

उसो त मलाई केही छिन भाइरल भएर यो क्षेत्र बाट हराउन मन थिएन मौलिकता लाई नै प्राइरिटी दिएर निरन्तर संगीत साधनामा लागीरहे म,मलाई बिपत्तै भाइरल हुनु र चर्चाको भोक कहिल्यै लागेन मेरो गीत सिर्जना सुन्ने जतिपनी दर्शक श्रोता हुनुहुन्छ मलाई माया गरिरहनु भएको छ मलाई यहि प्रयाप्त छ । हालसम्म करिब दुइ दर्जन गीतहरू रेकर्डिङ गरि आफ्नो आवाज दिएकी पुनम

सानै उमेर देखि गीतसंगीत भनेपछि हुरुक्क हुने गर्थिन स्कुले जीवन देखिनै मीठो गाउथिन स्कुल का विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर पुरस्कार थाप्दाको खुशी अरुले दिएको हौसला अझै बिर्सिएकी छैनन् । उजेली,कुरा बुझिसके,सुनामी,चलाउ अभियान ,नारायण लगायतका थुप्रै उनले सिर्जना र स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकपि्रयता कमाइसकेका छ्न् ।
भर्खरै मात्र उनै गायिका पुनम र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत नारायण हरिहरी सार्वजनिक भएको छ ।

गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छ्न भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रो मा झुन्डिन सक्ने ओझिला शब्द लाई पुनमले कलेक्सन गरेकी छिन् । पुर्ण संयोग को म्युजिक एरेन्जमा तयार भएको यश भजनको म्युजिक भिडियोलाइ राजु अर्यालले निर्देशन प्रबिण थापाले कोरियिग्राफ हरिस महराले छायांकन त्यसैगरी नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् ।
भजनको म्युजिक भिडियोमा पुनम बस्याल ,फ्रेन्सिअ बस्याल रेखा भट्टराई,शंकर शाही ठकुरी ,प्रमिला गहतराजरेखा भट्टराई साधना अर्याल,लगायतको अभिनय नृत्य देख्न पाइन्छ ।

गीत पुनम बस्याल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गीतको लिंक :

The post गायिका पुनम बस्याल ल्याइन “नारायण हरिहरी” appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%ae-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%87/feed/ 0
सुनिल कुमार शाक्यको प्रस्तुतिमा कारेनले ल्याईन “चुलबुल चञ्चल” https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8/ https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8/#respond Tue, 17 Mar 2026 20:43:30 +0000 https://tejnepal.com/?p=264 काठमाण्डौं, चैत्र ३ | तेजनेपाल जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र कारेन शाक्यको स्वरमा सजिएको नेपालभाषाको ‘चुलबुल चंचल’ म्युजिक भिडियो कीर्तिपुरस्थित सिनेप्लेक्स हलमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको…

The post सुनिल कुमार शाक्यको प्रस्तुतिमा कारेनले ल्याईन “चुलबुल चञ्चल” appeared first on Tej Nepal.

]]>
काठमाण्डौं, चैत्र ३ | तेजनेपाल

जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र कारेन शाक्यको स्वरमा सजिएको नेपालभाषाको ‘चुलबुल चंचल’ म्युजिक भिडियो कीर्तिपुरस्थित सिनेप्लेक्स हलमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

ज्योति म्युजिकद्वारा निर्माण गरिएको भिडियोका निर्माता सुनिल कुमार शाक्य हुन् भने कार्यक्रम पनि उनकै सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा लोककवि तथा नेपाल रत्न राजभाइँले गायिका कारेन शाक्यलाई बधाई दिँदै ‘सुवाः’ शीर्षकको सम्मान प्रदान गरेका थिए भने जनकवि दुर्गालाल श्रेष्ठको सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

विश्वास बज्राचार्यको निर्देशन, रोहिया महर्जनको कोरियोग्राफी र सोहन मानन्धरको छायांकन रहेको भिडियोमा श्वेता शाक्य, जापानी कलाकार युकाको यामामाटो र मिक्का कानेयुकीको अभिनय देख्न सकिन्छ। सह-निर्देशन सविनरत्न शाक्य, पोस्ट–प्रोडक्सन विजनराज बज्राचार्य र प्रोजेक्ट म्यानेजर उजय शाही रहेका छन्।

कार्यक्रममा निर्माता सुनिल कुमार शाक्यले सेवा अभियानका गतिविधिबारे जानकारी गराएका थिए भने निर्देशक विश्वास बज्राचार्य, कोरियोग्राफर रोहिया महर्जन र जनकवि दुर्गालाल श्रेष्ठकी छोरी सुचित्रा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन ललेन्द्र शाक्यले गरेका थिए।

उक्त म्युजिक भिडियो ‘म्हा म्हा इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तेजनेपाल च्यानलमा आएको न्युज रिपोर्ट पनि हेर्न नछुट्टाउनु होला

The post सुनिल कुमार शाक्यको प्रस्तुतिमा कारेनले ल्याईन “चुलबुल चञ्चल” appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b2-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%b6%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8/feed/ 0
गायिका तथा कुशल उद्घोषिका शितल शर्माको “मनपर्ने कान्छु” सार्वजनिक https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%b6%e0%a4%b2-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%95/ https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%b6%e0%a4%b2-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%95/#respond Wed, 04 Mar 2026 06:00:24 +0000 https://tejnepal.com/?p=193 काठमाडौ, तेज नेपाल मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली “मनपर्ने कान्छू” सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’…

The post गायिका तथा कुशल उद्घोषिका शितल शर्माको “मनपर्ने कान्छु” सार्वजनिक appeared first on Tej Nepal.

]]>
काठमाडौ, तेज नेपाल

मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली “मनपर्ने कान्छू” सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’ को स्वर समावेश छ। भावनात्मक शब्द, उत्कृष्ट संगीत र मन छुने आवाजको मेलले तयार भएको यस गीतले श्रोतामाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षामा रहेको गायिका शितल शर्माले बताईन। गीतका शब्द र संगीत स्वयं हरी गिरी ‘बिमर्सी’ ले तयार गरेका हुन्। एरेन्ज तथा मिक्सिङ–मास्टरिङ एच बी एन किस्मत द्वारा गरिएको छ।

सार्वजनिक गरिएको भिडियोमा समारिका ढकाल र सुशील रेग्मीको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसमी हिमालीले गरेका छन्। सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा कलरिङ मनोज कार्की द्वारा सम्पन्न गरिएको हो। भिडियो गायिका शितल शर्मा को अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

The post गायिका तथा कुशल उद्घोषिका शितल शर्माको “मनपर्ने कान्छु” सार्वजनिक appeared first on Tej Nepal.

]]>
https://tejnepal.com/%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%b6%e0%a4%b2-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%98%e0%a5%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%95/feed/ 0