ghostwriter deutschland

गायक बरालको पुकुली मायाँ

काठमाडौं १० जेठ । तेज नेपाल
लोकप्रिय गायक महेन्द्रराज बराल र रचना रिमालको सुमधुर स्वरमा ‘पुकुली माया’ बोलको रोमान्टिक, सन्देशमूलक गीतको भिडियो सार्वजनिक भएको छ ।
शब्द डा. देवेन्द्र आचार्य, संगीत राजेन्द्र बजगाईं, संगीत संयोजक निषाद चन्द्र (भारत), मिस्किङ तथा माष्टरिङ मनोज परियार, सम्पादन दिनेश पौडेलको रहेको गीतको भिडियोमा राहुल शाह र सुरक्षा इटानीको मुख्य अभिनय रहेको छ भने कोरियोग्राफर राहुल शाह, छायांकन अनिल के.मानन्धर, निर्देशन सुनिल बिकेको रहेको छ ।

  • Related Posts

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    काठमाडौँ, वैशाख ८ । तेज नेपाल चलचित्र पत्रकार कुबेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित भएका छन् । बिहीबार साँझ आयोजित चलचित्र पत्रकार संघको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय…

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    काठमाडौ, वैशाख ७ । तेजनेपाल फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार) समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    गायक बरालको पुकुली मायाँ

    • By admin
    • मे 24, 2026
    • 28 views
    गायक बरालको पुकुली मायाँ

    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    • By admin
    • मे 22, 2026
    • 22 views
    कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित

    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    • By admin
    • मे 21, 2026
    • 24 views
    फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक (नेपाली समय अनुसार)

    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    • By admin
    • मे 21, 2026
    • 11 views
    कान्सका मेयरलाई काठमाडौकि मेयरको निमन्त्रणा

    आमालाई सुमनको अनुपम उपहार

    • By admin
    • मे 20, 2026
    • 38 views
    आमालाई सुमनको अनुपम उपहार

    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी

    • By admin
    • मे 19, 2026
    • 25 views
    कलाकार संघको कोषाध्यक्षमा तेजुला बिजयी
    ghostwriting agenturen